LibreOffice 7.1 Help
तपाईँको लेबुलहरू वा व्यवसायिकमा कार्ड थप विकल्प सेट गर्दछ,पाठ समक्रमणता र मुद्रक सेटिङहरू समेत ।
Creates a full page of labels or business cards.
Prints a single label or business card on a page.
तपाईँको पृष्ठको पङ्क्ति राख्न चाहेको लेबुलहरू वा व्यवसायिक कार्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।
तपाईँको पृष्ठमा राख्न चाहेको लेबुलहरू वा व्यवसायिक कार्डहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।
Allows you to edit a single label or business card and updates the contents of the remaining labels or business cards on the page when you click the Synchronize Labels button.
The Synchronize labels button only appears in your document if you have selected the Synchronize contents on the Options tab when you created the labels or business cards.
माथिल्लो वायाँ लेबुल वा व्यवसायिक कार्डको सामग्रीहरू बाँकी लेबुलहरूमा वा व्यवसायिक कार्डहरू पृष्ठमा प्रतिलिपि गर्दछ ।
हालै चयन गरिएको मुद्रकको नाम प्रदर्शन गर्दछ ।
Opens the Printer Setup dialog.